नियम १२
सार्वजनिक स्थलमा लाइटर, सलाई राख्न नहुने
व्यवस्थापकले आफूसंग सम्बन्धित सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवनको लागि प्रयोग हुने एष्ट्रे, लाइटर, सलाइ लगायतका सामग्री राख्न हुँदैन ।